सामान्य अंकले बढ्यो शेयर बजार , करोबार रकम घट्यो
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१३ अंकले बढेर ४८०.३६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार २९४ वटा कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता शेयर कारोबार […]

