प्रभु इन्स्योरेन्सले बोनस शेयर वितरण गर्यो
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त प्रस्ताव पारित गरेको […]

