किसान लघु बित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । किसान लघु बित्त बित्तिय संस्थाको १३९९४ कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर २०८० चैत १६ मा प्रकाशित सुचनामा बिध्यमान शेयरधनि मधयेबाट खरिदको लागि आब्हान भएकोमा सो अबधिमा बिध्यमान शेयरधनि मध्येबाट ८४ कित्ता मात्र खरिद को माग भइ आएकाले बाकी १३९१० कित्ता संस्थापक शेयर खरिद गर्न […]

