पुराना आवको लाभांश, बोनस र हकप्रद लैजान सूर्यज्योति लाइफको आग्रह
काठमाडौं ।सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षहरूमा वितरण गरेको नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर नलिएका शेयरधनीहरुलाई प्रक्रिया पूरा गरी लैजान सूचना जारी गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा विवरण जारी गर्दै उक्त विवरण हेरेर लाभांश रकम, बोनस वा हकप्रद शेयर समयमा नै संकलन भनेको हो । […]

