होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणमा जारी गर्न लागेको हो । होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको […]

