नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयरको लक-इन अवधि  समाप्त हुँदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लगानीकर्ता तथा सामूहिक लगानी कोषहरूको लागि छुट्टयाइएको साधारण शेयरको लक-इन अवधि  आजबाट समाप्त हुँदै छ । कम्पनीको जारी पूँजी .७५,००,००,०००।- (अक्षरेपि पचहत्तर करोड मात्र) मध्ये ३० प्रतिशत अर्थात अक्षरेपि बाईस करोड पचास लाख मात्र) को ५ प्रतिशतले हुने २२,५०,००० कित्ता साधारण शेयर १,१२,५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई […]

ओटीसी मार्केटमा करिब ३ अर्बको कारोबार, आइपीओ ल्याउने तयारीमा रहेका यी कम्पनीहरुको सेयर कतिमा भयो कनबेच ?

काठमाडौं । गत आर्थिक वर्ष ओटीसी मार्केटमा २ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । जसमध्ये प्रोफेसनल एजुकेसन लिमिटेडको सबैभन्दा धेरै ४८ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हालसालै आइपीओ बिक्रीको अनुमति पाएको सागर डिस्टिलरीको १४ करोड रुपैयाँको कारोबार भएको छ । यता, आइपीओ बिक्रीको तयारीमा रहेको मेडिकेयर […]

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि एनआई ३१ योजनाको इकाई निष्काशन गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामूहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ। २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गरिनेछ। यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका […]

लाभांश दिनसक्ने क्षमता नबन्दासम्म हाईलाइफले आइपीओ ल्याउँदैनः अम्बिका प्रसाद पौडेल

काठमाडौं । हाईलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिजले तत्काल आइपीओ नल्याउने भएको छ । कम्पनी हाल घाटामा रहेको र लाभांश दिनसक्ने सम्भावन नरहेको कारण यसले आइपीओ नल्याउने भएको कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै संस्थाले जबसम्म सेयरधनीलाई लाभांश दिन सक्षम हुँदैन तबसम्म आइपीओ नआउने बताए । उनले भने, ‘यस कम्पनीको […]

ठूलालाई करोडौं उधारो दिँदा साना लगानीकर्ताले समयमै पाएनन् सेयर बिक्रीको पैसा, ब्रोकरलाई सेटलमेन्ट गर्न हम्मे हम्मे

काठमाडौं । अहिले अधिकांस ब्रोकर कम्पनीहरुले सेयर बिक्री गरेको पैसा लगानीकर्तालाई दिन सकेका छैनन् । केही ब्रोकरहरुले त हप्तौसम्म पनि सेयर बिक्री गरेको रकम दिएका छैनन् । उनीहरुले सिस्टममा समस्या आएको, भुक्तानीका लागि प्रकृया अगाडि बढाइएको जस्ता कारण बताउँदै आएका छन् । तर, यो सबै ब्रोकरहरुले लगानीकर्तालाई अल्मलाउने बाटो रहेको देखिएको छ । यद्दपि, यसको […]

स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख ३२ हजार ४२१.१० कित्ता सेयर सूचीकृत भएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको १३.५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

उपकार र गणपति लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । उपकार लघुवित्त र गणपति लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये उपकारले १२ महिनामा ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनी घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी १३ करोड २९ लाखबाट बढेर १५ करोड ५३ लाख पुगेको छ । यता, प्रोभिजन […]

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोडबाट […]

सिंगटी हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानी ६८ करोड ७१ लाख, कति कमायो नाफा ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा यो कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ३० लाखबाट बढेर ६८ करोड ७१ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा […]

आशा लघुवित्तको नाफा २० करोड ९२ लाख, लाभांश वितरण क्षमता २२ प्रतिशत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २४९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ६ करोड ८ लाख […]