आईपीओ निष्कासन विवाद: दुई संसदीय समिति आमनेसामने, सेबोन लेखाको पक्षमा

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विवादमा नेपाल धितोपत्र बोर्ड (सेबोन) लेखा समितिको निर्देशन अनुसार अघि बढ्ने भएको छ । समितिको अघिल्लो निर्णयअनुसार ९० रुपैयाँभन्दा माथि नेटवर्थ भएका कम्पनीहरूलाई मात्र आईपीओ अनुमति दिने नीतिलाई सेबोनले निरन्तरता दिने बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार लेखा समितिबाट प्राप्त पत्रका आधारमा २०८० पुस १२ […]

आज पनि घट्यो नेप्से, ०.३३ अंकले नेप्से घट्दा कारोबार बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । यो सँगै मंगलबार घटेको शेयर बजार बुधबरा पनि घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले घटेर ४४५.११ विन्दुमा पुगेर बन्द […]

एनएमबि लघुवित्तको वार्षिक साधारण सभा असार ३२ गते

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३२ गते आफ्नो १२औँ वार्षिक साधारण सभा गर्दैछ । सचा पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष […]

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३२ हजार बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जमसध्ये १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल प्रा.लि र ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुुसार हाल यस शेयरमा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन […]

श्वेत गंगा हाइड्रोपावरको शेयरको करिब ९७ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ९६ लाख ८९ हजार ५ सय कित्ता शेयरको लकइन अवधि आगामी साउन १७ गते सकिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीको संस्थापक समुहतर्फको ७३ लाख कित्ता, कर्मचारीलाई छुटाइएको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुटाइएको १५ लाख […]

डिम्याट खाता नविकरण गर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफना ग्राहकहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ । यो सँगै बैंकले डिम्याट खाताको वार्षिक शुल्क असार मसान्तभित्र तिर्न आग्रह गरेको छ। बैंकले निक्षेप सदस्यको रूपमा आफूसँग डिम्याट (हितग्राही) खाता भएका सम्पूर्ण हितग्राहीहरूलाई आर्थिक वर्ष २०८१/८२ को लागि वार्षिक शुल्क १०० रुपैयाँ तिर्नुपर्ने जानकारी गराएको हो। शुल्क नतिरेमा खातामा […]

मोदी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  मोदी इनर्जी लिमिटेडले जारी गर्ने शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । विशेष साधारणसभा प्रयोजनार्थ असार १२ बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । यसर्थ असार ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन्। कम्पनीले उक्त प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा […]

आरम्भ चौतारीको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गरी गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई उक्त मितिभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेमा सम्पर्क गर्न भनेको हो । कम्पनीको सञ्चालक समितिको बैंठकबाट संस्थापक शेयर बिक्री गर्ने निर्णय भएकोमा […]

नेप्सेसँगै घट्यो कारोबार रकम,पौने ६ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । साताको दोस्रो दिन शेयर बजार एकल अंकले बढेको छ । आइतबार २५९५.९७ रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सोमबार भने २६०० मा उक्लिएको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेर बन्द भएको छ […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कुनै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको जनाएको छ तर शेयरधनीको नाम भने खुलाएको छैन। नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले […]