श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि भदौ २५ गते निष्कासन बन्द गरिसकेको थियो। तर, हालैको जेन–जी आन्दोलनले आवेदन प्रक्रियामा अवरोध पुर्याएपछि प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक […]

