आज पनि घट्यो शेयर बजार, नेप्से १ अंकले घट्दा करिब साढे १ अर्बले बढ्यो कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार ेयर बजार घटेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने मंगलबार र बुधबार पुनः घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेर ४५२.४९ विन्दुमा […]

