विजय लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आजदेखि आवेदन खुला भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो । साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको यस लघुवित्तको संस्थापक […]

१०.२९ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेको छ। बजार २६१०.६३ अंकमा पुगेर बन्द भएको छ । यसदिन ३२३ वटा कम्पनी ७९ हजार पटक कारोबार हुँदा १ करोड २ लाख कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यो रकम बिहीबारको […]

झापा इनर्जीद्वारा रु चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन

झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२–८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी […]

पुस २९ गतेदेखि सोलु हाइड्रोपावरले आईपीओ जारी गर्ने 

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरिसकेको […]

सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहको हो । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला […]

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस दिन नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ […]

सातामा करिब साढे १ प्रतिशतले बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.३६ प्रतिशत अर्थात ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ […]

सुपर मादी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीयको करिब २ करोड कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको करिब २ करोड कित्ता सेयरको लकइन अवधि आउँदो माघमा सकिने भएको छ। कम्पनीको संस्थापक समूह, कर्मचारी र आयोजना प्रभावित स्थानीयको नाममा रहेको सेयरको लकइन अवधि माघ २१ गते सकिने भएको हो । कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र […]

आज दुई कम्पनीको साधारणसभा, लाभांश प्रस्ताव पारित गर्न

काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारणसभा आयोजना हुँदै छ । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन् । सिटिजन लाइफले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ भने प्रस्ताव पारितका […]

९ वटा कम्पनिको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा  मेरो माइक्रोफाइनान्स, कालिका पावर, स्वरोजगार लघुवित्त, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, समता घरेलु लघुवित्त र युनाइटेड इदी मार्दीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मेरो माइक्रोफाइनान्सको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ७११.७९ रुपैयाँमा कायाम भएको छ । बिहीबारको अन्तिम […]