नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडौं । बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेको छ । बजार २६२०.९२ अंकम पुगेर बन्द भएको छ । यसदिन ३३६ वटा कम्पनी ६४ हजार ४०७ पटक कारोबार हुँदा १ करोड १ लाख कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यो रकम बुधबारको तुलनामा ४२ […]

