बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने श्रावण १९ गते अन्तिम दिन
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर निष्काशनमा आवेदन दिने श्रावण १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० […]

