बन्दीपुर केबलकारको आइपीओमा माग भन्दा २.२५ गुणा बढी आवेदन
काठमाडौं । बन्दीपुर केबलकारले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहीबार बिहान १०ः६ बजेसम्म ५१ हजार ७५९ जनाले ११ लाख ४६ हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.२५ गुणा बढी आवेदन हो । कम्पनीले […]

