कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीामा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा आएको यी शेयर खरीदका लागि साउन ९ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । यस अघि यी शेयर बिक्रीका लागि […]

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्जरमा जाने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीले साउन ४ गते मर्जर सम्बन्धी समझदारी पत्रमा सम्झौता गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएको हो । समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ चुक्तापूँजी रहेको […]

शाइन रेसुङ्गा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले १० वर्षे अवधिको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार ३२ गतेदेखि तिकित्ता १००० रुपैयाँ अंकित दरले हुन आउने १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । १ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको […]

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने मिति थप

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने मिति थप भएको छ । कम्पनीले  हकप्रदमा आवेदन दिन सकिने मिति साउन ४ गतेसम्म तोकेकोमा पर्याप्त आवेदन नपरेपछि साउन ११ गतेसम्मका लागि म्याद थप भएको हो । कम्पनीले गत असार १६ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको […]

हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गत असार ३२ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो । एफीपीओबाट बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ उठाउने लक्ष्य राखेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ […]

माबिलुङ इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेड प्राथमिक शेयर (आईपीओ) मा आजसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो । पहिलो चरणको आईपीओपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ‌ जारी गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त १८ लाख ९० हजार ५३० कित्ता शेयरमध्ये आयोजना […]

साताको शेयर : १३९ अंकले नेप्से बढ्दा कारोबार रकम १८ अर्बले बढ्यो

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भए सँगै शेयर बजार भएसँगै शेयर बजार बढेको छ । साउन १ गते देखि आर्थिक वर्षै २०८२/८३ कार्यान्वयनमा आएको र बजेट तथा मौद्रिक नीतिले लिएको नीतिहरुले गर्दा शेयर बजारमा सकारात्मक प्रभाव परेको पाइन्छ, यद्पि यो साताको अन्तिम दिन मात्र चालु आर्थिक वर्षको शेयर कारोबार भयो । यो साता […]

होटल सारथी पब्लिक कम्पनीमा परिवर्तन प्राथमिक शेयर(आइपिओ) जारी गर्ने

काठमाडौं । होटेल सारथी  पब्लिक कम्पनीमा रुपान्तरण भएको छ  । होटेल सारथी प्रा.लि.को विशेष साधारणसभाले कम्पनीलाई प्रा. लि बाट पब्लिक बनाउने निर्णय गरेसँगै  सारथी लिमिटेड कायम गरेको थियो । साविक कम्पनीको नाममा सिर्जना भएका सम्पूर्ण चल-अचल सम्पत्ति र दायित्व परिवर्तित कम्पनीले बेहोर्ने/सकार्ने गरी कम्पनीको किसिम परिवर्तन गर्न कम्पनी रजिष्ट्रार कार्यालयले असार ३१ गते स्वीकृति प्रदान […]

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपीओ निष्कासनको तयारी

काठमाडौं । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए । एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर खरिद गरी […]

हिमालयन बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकको २ लाख बढी शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ५ हजार २४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीले मात्रै खरिद निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र शेयर खरिदका […]