कालिका लघुवित्तको ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले निलकण्ठ उप्रेतिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन […]

एशियन ब्याट्रीजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं । एशियन ब्याट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजी ६५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। यसका लागि कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। असार ३१ गते भएको सम्झौता […]

राधी विद्युतको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद निष्कासनको बिक्री व्यवस्थापनको जिम्मेवारी दिएको हो। राधी विद्युतले हाल कायम चुक्ता पुँजीको १ः०.६९८९ को अनुपातमा (अर्थात् ६९.८९ प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएको छ। प्रस्तावित हकप्रदअन्तर्गत कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ […]

साढे ३९ हजार कित्ता संस्थापक शेयर बेच्दै कालिका लघुवित्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३९ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीले बिक्री गर्न चाहेको ३९ हजार ४२० कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीले हाललाई संस्थापक शेयरधनीहरुले खरिदका लागि आवेदन दिन सक्नेगरी बिक्रीमा ल्याएको हो । इच्छुक शेयरधनीले आफूले खरिद […]

प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लगानी कर्तालाई १८ प्रतिशत बितरण गरेपश्चात मूल्य समायोजन गरेको हो । यस अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९ सय २० रुपैया ५३ पैसा रहेको मा समायोजन पश्चात कम्पनीको शेयर मूल्य ८ सय ७ रुपैँया ८० पैसा रहेको […]

योग्य संस्थागत लगानीकर्तालाई हिमालयन बैङ्कको शेयर किन्न नदिने प्रपञ्च

काठमाडौं । बिक्रिमा रहेको हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको संस्थापक शेयर बिक्री आफ्नो लनानी रहेको हिमालयन रि इन्स्योरेन्स  मार्फत आफु र आफ्नो समुहको नाममा हत्याउने ध्याउन्नमा विचौलिया दीपक भट्ट रहेका छन् । उनले सो शेयर आफुले खरिद गर्ने गरि गभर्नर पौडेललाई मनाएका छन् । यो खेलसँगै हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हाल […]

अघिल्लो आर्थिक बर्ष नेप्सेमा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको नेपाल स्टक एक्चेन्ज नेप्सेले जनाएको छ  । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको उल्लेख गरेको छ  । नेपाल स्टक एक्चेन्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०-८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक […]

सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । सान्भी इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । अब कम्पनीको शेयर ‘एसएएनभीआई’ सिम्बोलबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ८८ लाख कित्ता शेयर सूचीकृत भएको हो । यसमा सर्वसाधारणलाई वितरण गरिएको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले […]

बजेट कार्यान्वयन सँगै बढ्यो शेयर बजार, साढे १६ अर्ब कारोबार रकम पुग्दा करिब ४८ अर्ब पुग्यो बजार पुँजीकरण रकम

काठमाडौं ।  शेयर बजारका लागि लचिलो बजेट र मौद्रिक नीतिका कारण चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२२ अंकले बढेर ५००.४९ विन्दुमा पुगेर बन्द भएको छ । […]

बजेट कार्यान्वयनसँगै बढ्यो शेयर बजार, २८०० माथि पुग्यो नेप्से

काठमाडौं । लचक मौद्रिक नीति तथा बजेट कार्यान्वयनमा आएसँगै चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७९.८२ अंकले बढेर २८७४.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.८३ अंकले बढेर ५०१.१० विन्दुमा पुगेर बन्द भएको छ । अपरिष्कृत विवरण […]