मोदी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मोदी इनर्जी लिमिटेडले जारी गर्ने शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । विशेष साधारणसभा प्रयोजनार्थ असार १२ बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । यसर्थ असार ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन्। कम्पनीले उक्त प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा […]

