करोबार सवा २ अर्बले बढ्दा पनि १३ वटै उपसमूह घट्यो
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । अघिल्लो साता बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने त्यसपछि क्रमशः घटेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ४४९.४८ विन्दुमा […]

