शाइन रेसुङ्गा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले १० वर्षे अवधिको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार ३२ गतेदेखि तिकित्ता १००० रुपैयाँ अंकित दरले हुन आउने १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । १ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको […]

