वैशाख १२ बाट नेपाल सेवा लघुवित्तको आइपिओ खुल्दै

इक्विटी नेपाल – काठमाडौँ : नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख १२ गतेबाट सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। जस मध्ये २% ले हुन आउने ३६०० कित्ता शेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ९००० कित्ता शेय सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ […]

युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गर्यो २४० प्रतिशत हकप्रद

इक्विटी नेपाल – काठमाडौँ : युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पूँजी वृद्धिका लागि १ : २ दशमलव ४ अनुपातमा (२४० प्रतिशत) हकप्रद शेयर निष्कासन गर्ने निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको छ।  बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्‍याउन हाल कायम चुक्ता पूँजी ३० करोड २४ लाखको २४० प्रतिशत हकप्रद शेयर जारी […]

पूँजी बजारमा प्रविधिको नयाँ आयाम : इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीको सुरुवात

इक्विटी नेपाल – काठमाडौँ : नयाँ वर्ष २०७५को सुरुवातसँगै नेपाली पूँजी बजारमा पनि नयाँ प्रयोगको सुरुवात भएको छ। आजबाट लगानीकर्ताले इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीको सुरुवात भएको छ।  आज ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज प्रा लिले एक कार्यक्रमका बिच धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीबाट इन्टरनेटको माध्यमबाट सेयर खरिद बिक्रीको आदेश […]

शेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई सजिलो : इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सकिने

इक्विटी नेपाल – काठमाडौँ : नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सक्ने व्यवस्था यही वैशाख २ ,२०७५ बाट कार्यान्वयनमा ल्याउन शेयर ब्रोकरलाई परिपत्र गरेको छ। यो प्रणाली कार्यान्वयनमा आयसँगै शेयर खरिद बिक्रीलगानीकर्तालाई ब्रोकर अफिसमा उपस्थित हुनु पर्ने दिनको अन्त्य हुने छ।  हाल शेयर ब्रोकरहरुले चलाइरहेको ब्याक अफिस प्रणालीमा […]

सिटिजन्स बैंकले एफपीओ निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड समक्ष निवेदन

इक्विटी नेपाल – काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निस्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतका लागि निवेदन दिएको छ।  बैंकले चुक्ता पूँजी मा संस्थापक र सर्वसाधारणको अनुपातलाई ५१:४९ कायम गर्न एफपीओ निस्काशन गर्न लागेको हो। बैंकले प्रति कित्ता एक सय रुपैयामा प्रिमियम थप गरि ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निस्काशन गर्न […]

नबिल ब्यालेन्स फण्ड १ योजना अवधि समाप्ति संगै कारोबार बन्द

इक्विटी नेपाल – काठमाडौँ : नबिल ब्यालेन्स फण्ड १ को योजना अवधि समाप्त भएसँगै नेप्सेमा उक्त योजनाका इकाईहरुको कारोबार आज (चैत्र ३०,२०७५) बाट बन्द भएको नेप्सेले सूचना मार्फत जनाएको छ।  नबिल इन्भेस्टमेन्ट बैंकिंग  लिमिटेडले पाँच वर्षअघि ७५ करोड रुपैयाँको सामूहिक लगानीकोष योजनाका रूपमा सुरुगरेको नबिल ब्यालेन्स फण्ड १ ले यस अवधिमा आफ्ना ईकाईधनीलाई विगत ४ […]

विभिन्न नौ कम्पनीका तीन करोड कित्ता शेयर नेप्सेमा सुचिकृत

इक्विटी नेपाल – काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार विभिन्न ९ वटा कम्पनीका बोनस शेयर तथा हकप्रद शेयर गरी तीन करोड २१ लाख ९८ हजार ९६७ कित्ता सेयर सूचीकरण भएको छ । आज शेयर सूचीकरण गर्ने कम्पनीहरूमा २ वटा बैङ्क, २ वटा इन्स्योरेन्स ,१-१ वटा फाइनान्स, जलबिधुत , विकास बैङ्क तथा २ वटा लघुवित्त […]

दुई जलबिधुत कम्पनीलाई स्थानीयलाई आइपिओ निष्कासन गर्न पाए अनुमति

इक्विटी नेपाल – काठमाडौँ : धितोपत्र बोर्डले दुई जलबिधुत कम्पनीलाई आइपिओ निष्कासन गर्न चैत्र २८ गते अनुमति दिएको छ। अनुमति पाउने कम्पनीहरूमा जोशी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेड र शुभम् पावर लिमिटेड रहेका छन्। यी दुवै कम्पनीहरूलाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो।  जोशी हाइड्रोपावर डेभलप्मेंट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित […]

बजार बढ्दा न्युयोर्क एक्चेन्ज देख्ने र घट्दा मात्र वास्ताविकता थाहा हुने हामी लगानीकर्ता

इक्विटी नेपाल – काठमाडौँ : जब जब पुँजी बजार घट्न थाल्छ अनि हामी लगानीकर्ताहरू शेयर बजारको विकासको लागि तात्छौ । शेयर बजार घटिरहँदा हामी पूँजी बजारको विकासका निमित्त अर्थमन्त्री देखि राष्ट्र बैङ्कका गभर्नरसम्म पुग्छौ।  भेट पस्चात राज्य पूँजी बजारकालागि सकारात्मक छ भन्ने कुरा हामी विभिन्न सञ्चार माध्यमबाट फैलाउन एक सेकेन्डपनि विलम्भ गर्दैनौ।  त्यसपछि जब बजारले […]

सूर्या लाइफ इन्स्योरेन्सले तोक्यो हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति

इक्विटी नेपाल – काठमाडौँ : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको १०:४ अनुपातको हकप्रद शेयरका लागि बुक क्लोज मिति तोकेको जानकारी सहित नेप्सेमा आज सूचना प्रकाशित गरेको छ।  कम्पनीले उक्त हकप्रदका लागि आगामी २०७५ वैशाख ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय सञ्चालक समितिको चैत्र २६ गतेको बैठकले निर्णय गरेको जनाएको छ।