केभीकेएसएस बास्केटबल आइतबारदेखि
काठमाडौं। काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको ३ सहित १६ टिम सहभागी हुने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । कक्षा ९ सम्म […]

