युरो २०२४ः इटाली स्पेनसँग पराजित, इङ्गल्यान्डले डेनमार्कसँग अंक बाँड्यो

काठमाडौं । स्पेनले इटालीलाई पराजित गरेको छ। इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीको आत्मघाटी गोलमा स्पेन १–० ले विजयी भएको हो। लगातार दुई जितसँग स्पेन अन्तिम १६ मा पुगेको छ। अर्को खेलमा गत संस्करणको उपविजेता इङ्गल्यान्डले डेनमार्कसँग बराबरी खेलेको छ। इङ्गल्यान्डका लागि कप्तान ह्यारी केन र डेनमार्कका लागि क्यास्पर ह्युमलन्डले गोल गरे। सर्बिया र स्लोभेनियाले पनि एक/एक […]

कोपा अमेरिका २०२४ः अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको हो। अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १(१ गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो। अर्जेन्टिना रहेको समूह ए मा क्यानडा सहित पेरू र चिली रहेका छन् । […]

टी–२० विश्वकपः भारतसँग अफगानिस्तान पराजित

काठमाडौं ।टी–२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको पहिलो खेलमा भारत विजयी भएको छ। भारतले अफगानिस्तालाई ४७ रनले पराजित गरेको हो। भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १ सय ३४ रनमै रोकियो । भारतको जितमा सूर्यकुमार यादवले ५३ रन बनाए। बलिङमा जस्प्रिति बुम्राहले र अर्शदिप सिंहले समान ३–३ विकेट लिए।

यूरो कप २०२४ः क्रोएसिया रोकियो, जर्मनी अन्तिम आठमा

काठमाडौं । यूरो कप २०२४ मा क्रोएसिया र अल्बानियासँग २–२ गोलको बराबरीमा रोकिएको छ। खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको थियो । तर खेलको अन्तिम समयमा बराबरी गोल गर्दै अल्बानियाले बलियो टोली क्रोएसियासँग अंक खोस्न सफल भएको हो। यस अघि क्रोएसिया स्पेन र […]

टी–२० विश्वकप-इङ्गल्यान्डसँग वेस्ट इन्डिज पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । एक सय ८१ रनको लक्ष्य इङ्गल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गर्यो। इङ्गल्यान्डको जितमा ओपनर […]

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

काठमाडौं । मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सम्पन्नभएको छ  छ ।  माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेल चार दिनसम्म चलेको थियो  । जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो […]

नेपालले पायो १०७ रनको टार्गेट

काठमाडौं ।जारी टी-२०आइसिसि वर्डकप २०२४ अन्तर्गत  वेष्ट इन्डिजमा भएको नेपाल र बंगलादेश बीचमा भएको खेलमा नेपालले १०७ को टार्गेट पाएको छ । टस जितेर बलिङ् रोजेको नेपालले बंगलादेसलाई  १९.३ ओभरमा  १० विकेटमा १०५ रनमा रोक्न सफल भएको छ । नेपालका लागि सोमपाल कामीले २ वीकेट, सन्दीप लामिछानेले २ वीकेट, रोहित पौडेलले २ वीकेट दिपेन्द्र सिं […]

टी-२० मा दोस्रो छिटो विकेटको शतक पूरा गर्ने बलर बने सन्दीप

काठमाडौं ।क्रिकेटर सन्दीले लामिछानेले टी-२० मा १०० विकेट  दोस्रो छिटो पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सन्दीपले ५४ खेल टी २०  खेलमा १०० वीकेट पुरा गरेका हुन् । आज भएको टी-२० आइसिसि वर्डकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनले १०० विकेटको आँकडा पार गरेका हुन् ।

नेपालको सानदार बलिङ, कुशलले लिए ४ विकेट

काठमाडौं । जारी आइसिसि टि ट्वान्टी  विस्व कप २०२४ मा नेपाल र साउथ अफ्रिकाबीचमा आज बिहान भएको खेलमा साउथ अफ्रिकाले नेपालले ११६ रनको टार्गेट पाएको  छ । साउथ अफ्रिककाले खेलमा ७ वीकेटको क्षेतिमा  सो टार्गेट दिएको हो । टस जितेर बलिङ रोजेको  नेपालले ७ वीकेटमा साउथ अफ्रिकालाई रोक्न सफल भएको छ  नेपाल र साउथ अफ्रिकाको […]

२०२४ यूरो कप उद्घाटन समारोहमा भिभो भि ३० को रौनकता

काठमाडौं । विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिएको फुटबल प्रतियोगिताहरू मध्ये एक, युरोपेली फुटबल च्याम्पियनशिप ९यूरो कप २०२४० जुन १४, २०२४ अर्थात् आजदेखी जर्मनीको म्युनिक फुटबल एरिनामा विश्वभरका फ्यानहरूको उत्साहको बीच शुरू हुदैछ । २०२२ फिफा विश्वकप पछि आधिकारिक साझेदारको रूपमा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको भिभोको लागीे यूरो कप युरोपभरका शीर्ष टोलीहरू एकसाथ ल्याउने खेलकुद घटना […]