वेष्टइण्डिजमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलिले ऐतिहासिक जित निकालेको छ । दुवैमा भएको पहिलो टी–२० आई खेलमा नेपालले वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित निकालेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई पराजित गरेको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी २० विश्वकप विजेता टोली हो । यो […]

