एएफसी महिला एसियन कप छनोटः पहिलो खेलमा नेपाल लाओससँग खेल्दै
काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेका छन् । कप्तानको जिम्मेवारी सावित्रा भण्डारीलाई दिएका छन्। लाओस विरुद्ध नेपाली नेपालको सुरुवाती ११ मा अन्जना राना मगर, निशा थोकर, […]

