यू-१९ एशिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा
काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) यु १९ एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसीसीको आयोजनामा यु १९ एशिया कप आगामी शुक्रबारबाट युएईमा सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिक्रेट संघ (क्यान)ले शनिबार नेपाली टोली घोषणा गरेको हो । १५ सदस्यीय नेपाली टोलीको कप्तानका रुपमा हेमन्त धामी नियुक्त गरिएको छ । यस्तै उपकप्तानमा अर्जुन […]

