एन आई सी एशिया बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट पाउने
काठमाडौं । एन आई सी एशिया बैंक ग्राहकले ब्रोडब्याण्ड इन्टरनेट सेवा लिएमा छुट पाउने भएका छन् । छुट दिने गसम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र एन आई सी एशिया बैंक बीच सम्झौता भएको बैङ्कले जनाएको छ । ययो समझदारीले बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा ५ सय छुट पाउने बताएको छ […]

