कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज भएको भर्चुअल बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र पारित गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसले आजै जनकपुरमा आयोजित विशेष समारोहमार्फत पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । […]

एआईले बदल्दै गहना उद्योग

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच हस्तकला मात्र नभई, प्रविधि र परम्पराको सङ्गमको प्रतीक बनेको छ । उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार […]

भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१डि छिट्टै नेपाली बजारमा

काठमाडौं ।  प्रयोगकर्ताको वास्तविक आवश्यकता केन्द्रमा राख्दै स्मार्टफोन विकास गर्दै आएको भिभोले अब आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई ३१डि सार्वजनिक गर्ने तयारीमा छ । मनोरञ्जन, व्यस्त यात्रा र निरन्तर कामका लागि डिजाइन गरिएको यो स्मार्टफोनले दैनिक प्रयोगमा लामो समयसम्म भरपर्दो साथ दिने अपेक्षा गरिएको छ । सामान्यतया करिब ५००० एमएएच वरिपरि […]

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

काठमाडौं । टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल […]

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारले सामाजिक सञ्जाल तथा ‘डिजिटल प्लेटफर्म’ लाई चुनावी प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन् । छोटो समयमा धेरै मतदातासम्म सन्देश पु¥याउन सकिने प्रभावकारी माध्यमका रूपमा टिकटक, फेसबुक, ट्विटर (एक्स) लगायतका प्लेटफर्म प्रयोग गर्दै उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका हुन् । तत्कालीन झलारी […]

नेपाल टेलिकमले कमायो ९ अर्ब बढी नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा नेपाल टेलिकमले ९ अर्ब माथिको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ नाफा कमाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब ३ करोड ७५ लाख […]

ग्लोबल डायरीमार्फत् डिजिटल सेवाहरु एकै ठाउँमा पाइने

काठमाडौं । ग्लोबल डायरीमार्फत् डिजिटल सेवाहरु एकै ठाउँमा पाइने भएको छ । नेपालमा डिजिटल सेवाहरू छुट्टाछुट्टै र विखण्डित रूपमा उपलब्ध भइरहेका सन्दर्भमा ग्लोबल डायरीले त्यसलाई एकीकृत गरी सेवा दिने काम गरेको छ । अबदेखि सामाजिक सञ्जाल, व्यवसाय सूची, समाचार, रोजगारी र कार्यक्रमसम्बन्धी सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी ग्लोबल डायरी मार्फत् नागरिकले पाउन सक्ने छन् । […]

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको निर्णायक कदम

काठमाडौं । श्रीलङ्काले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै देशको साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन व्यापक योजना अघि बढाएको छ । सरकारले संवेदनशील सूचना तथा महत्वपूर्ण सरकारी सेवा सञ्चालन गर्ने सबै प्रमुख निकायहरूलाई केन्द्रीय साइबर सुरक्षा सञ्चालन केन्द्रसँग आबद्ध गर्ने निर्णय गरेको जनाएको छ । यस व्यवस्थामार्फत सरकारी सञ्जालहरूको निरन्तर निगरानी, सम्भावित […]

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलवार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन् । यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५०,००० भन्दा बढी विद्यार्थी, शिक्षक […]

सामसुङले नयाँ AI-Driven स्मार्टफोन अनुभवको सङ्केत

काठमाडौं । सामसङले चाँडै नै केही नयाँ आउँदैछ भन्ने संकेत गर्दै टिजरहरूको शृङ्खला जारी गरेर राष्ट्रभरि उत्साह जगाएको छ। आधिकारिक विवरणहरू अझै खुलाइएको छैन, तर एउटा टिजरले स्मार्टफोनको अनुभवलाई रूपान्तरण गर्न सक्ने सुविधामा संकेत गरेको देखिन्छ; सम्भावित रूपमा डिस्प्ले इन्टेलीजेन्स वा उपकरणमा रहेको एआईसँग सम्बन्धित छ, जबकि अर्कोले सामसङको लोकप्रिय नाइटोग्राफी फिचर तर्फ औंल्याउँछ, सम्भवतः […]