नेपाल टेलिकमको सुविधा : एक पटकमा १० हजार सन्देश पठाउन सकिने
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध छ । यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटा सम्म सामूहिक सन्देश पठाउन सकिन्छ । एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिले […]

