डिजिटल वालेट नेपाल पे टाइमको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक नेपाल पे टाइम प्रालिको लाइसेन्स खारेज गरेको छ । संस्थाले प्रदान गर्दै आइरहेको सेवा लामो समयदेखि बन्द रहेकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंक शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ । साथै सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध […]

टेलिकममा जागिर खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौँ । नेपाल टेलिकममा विभिन्न  ६९  पदका लागि जागिर खुलेको छ । टेलिकमले शुक्रबार सूचना सार्वजनिक गर्दै अधिकृत स्तरको पददेखि, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन),टेलिकम इन्जिनियर (कम्प्युटर), टेलिकम इन्जिनियर (इलेक्ट्रिकल), इन्जिनियर (सिभिल), इन्जिनियर (आर्किटेक्ट), सहायक प्रशासकीय अधिकृत, सहायक व्यापार अधिकृत, सहायक लेखा अधिकृत, ओभरसियर, सहायक, टेलिकम टेक्निसियन र जुनियर टेक्निसियन पदमा जागिर खुलाएको हो । […]

टेलिकम लाइसेन्सका लागि ४० अर्ब तिर्न लगानीकर्ता तयारः प्राधिकरण अध्यक्ष भण्डारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले टेलिकम कम्पनीको लाइसेन्स लिनका लागि ४० अर्ब रुपैयाँसम्म तिर्न इच्छुक लगानीकर्ता रहेको बताएका छन्। लगानीकर्ताहरु २० अर्ब रुपैयाँ मात्र हैन ४० अर्ब रुपैयाँ तिरेर टेलिकमको लाइसेन्स लिन तयार रहेको बताएका हुन् । ललितपुरमा बिहीबार आयोजित ‘दूरसञ्चारको भविष्य निर्माणः नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले […]

टेलनेट इन्टरनेटको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी टेलनेट इन्टरनेट प्रालि (पोखरा) को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको समायवधिभित्र निवेदन पेस नगरेपछि टेलनेटको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले फागुन १ गतेदेखि लाइसेन्स रद्द भएको बताएको छ । प्राधिकरणले उक्त […]

सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

रामपुर । सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समयानकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ । पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधिसम्बन्धी तालिम […]

नेशनल साईबर ओलम्पियाड-२०८१, +२ संस्करण आयोजना हुँदै

काठमाडौं । नेशनल साईबर ओलम्पियाड– २०८१ (National Cyber Olympiad – 2081) को +२ संस्करणको पहिलो प्रतियोगिता आयोजना हूने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पियाड–२०८१ फागुन ५ गते देखि काठमाण्डौमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भयो । फागुन ५  गते देखि सुरु भएको यस कार्यक्रममा काठमाडौं उपत्यकाका ३० भन्दा बढि +२ कलेज/स्कूलका […]

खल्ती र आइएमई पेबीच मर्जर, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने

काठमाडौं । नेपालका दुई प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र आइएमई पे मर्जरमा जाने भएका छन्। आइतबार दुई कम्पनीबीच प्रारम्भिक सम्झौता भएसँगै मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ रहनेछ। नेपालमा सञ्चालनमा रहेका डिजिटल वालेटहरूबीच यो पहिलो मर्जर हो। प्रारम्भिक सम्झौतापछि नियामक निकाय नेपाल राष्ट्र बैंकमा स्वीकृतिका […]

स्पष्टताका लागि MaxBass One : अब इसेवामा !

काठमाडौं । नेपाली अडियो ब्राण्ड MaxBass ले आफ्नो पहिलो उत्पादन, MaxBass One Wireless Earbuds बजारमा ल्याएको छ । “Listen Like Never Before” भन्ने हाम्रो नाराका साथ सुरुभएको उक्त ब्राण्डद्वारा उत्पादित MaxBass One Wireless Earbuds मा एकदमै राम्रो आवाज सुनिन्छ साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरहरूले सर्वसाधरणको ध्यान आर्कषण गरेका छ । MaxBass One […]

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको प्रि-अर्डर ६० प्रतिशत बढी

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६०% ले बढी भएको छ। अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्। सामसङ र गुगल एपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ […]

नेपालमा फोरजी प्रयोगकर्ताको संख्या २ करोड ५० लाख नाघ्यो

काठमाडौं । नेपालमा फोरजी सेवाका प्रयोगकर्ताको संख्या २ करोड ५० लाख ७५ हजार ४१९ पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको एमआईएस रिपोर्ट अनुसार यो तथ्यांक देखिएको हो। गत असार मसान्तमा मोबाइल ब्रोडब्यान्डमार्फत फोरजी प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ थियो। ६ महिनाको अवधिमा फोरजी प्रयोगकर्ता […]