एनसेलको रिन्यूअल प्याक सधैं अन र अन्य प्रोडक्टमाः अनलिमिटेड कनेक्टिभिटीको उत्तम अनुभव
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उदेश्य सहित नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ । सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याईएका रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा […]

