नेपाल र कोरिया बिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र GLN International को सम्झौता
काठमाडौं । फोनपे, र GLN International कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी का बीचमा नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा MOU सम्झाता भएको छ । सम्झौता अनुसार, दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस-बोर्डर QR कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक , प्राविधिक र व्यावसायिक सम्भाभ्यता मा काम गर्नेछन् । फोनपे […]