नबिल बैंकले पायो अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र
काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT) ले प्रदान गरेको हो । नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले ISO प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा बैङ्कका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको […]

