नेपालपे इन्स्ट्यान्ट मार्फत नि:शुल्क फण्ड ट्रान्सफर
काठमाडौं । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फण्ड ट्रान्सफर नि:शुल्क गरिएकोे छ । अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपालपे इन्स्ट्यान्ट मार्फत […]

