वाईफाई नेपालको ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक
काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले १०० एमबीपीएस उच्च गतिको इन्टरनेट सेवासहित यो अफर ल्याएको हो । यस अफर अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सहितको प्याकेज ८ हजार ५०० रुपैयाँमा उपलब्ध गराइने र उक्त मूल्यमा कुनै थप शुल्क नलाग्ने […]

