टेलनेट इन्टरनेटको लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी टेलनेट इन्टरनेट प्रालि (पोखरा) को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको समायवधिभित्र निवेदन पेस नगरेपछि टेलनेटको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले फागुन १ गतेदेखि लाइसेन्स रद्द भएको बताएको छ । प्राधिकरणले उक्त […]

