मोबाइल अपरेटरले दशक पुरानाे फ्रिक्वेन्सी बक्यौता तिर्न थालेः सरकारी टेलिकमलाई सुविधा, एनसेललाई अझै रोक
काठमाडौं । मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले एक दशकभन्दा पुरानो फ्रीक्वेन्सी बक्यौता तिर्न सुरु गरेका छन्। यी दुवै कम्पनीले थ्रीजी सेवा सञ्चालनका लागि लिएको २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बाँकी भुक्तानी गर्न थालेका हुन्। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार नेपाल टेलिकमले ३५ करोड रुपैयाँ र एनसेलले ३६ करोड रुपैयाँ फ्रिक्वेन्सी दस्तुरस्वरूप बुझाएका छन् […]

