इसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारप्रति कम्पनीको खण्डन
काठमाडौं । इसेवाले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही समाचार पोर्टलहरूमा आफूबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको भनी प्रकाशित भएका भ्रामक र आधारहीन समाचारहरूको खण्डन गरेको छ। यस प्रकारका गलत समाचारहरूले प्रयोगकर्तामाझ अनावश्यक त्रास र भ्रम उत्पन्न गराएको भन्दै कम्पनीले सत्य तथ्यमा विश्वास गर्न सबैलाई आग्रह गरेको छ। इसेवाले आफ्नो १६ वर्षको इतिहासमा […]

