काभ्रेका सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ। आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो। आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम […]

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गर्ने  ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ प्राप्त गरेकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर-टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका काम  र कामको प्रभावको सम्मान हो । साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट […]

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४, नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा  भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्र्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो। सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा […]

रियलमीको ”बडा दशैं, तिहारको बडा अफर” शुरु

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ”बडा दशैं, तिहारको बडा अफर” योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस […]

एनसेल फाउन्डेशनद्वारा निग्लिहवा, कपिलवस्तुमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले […]

वर्ल्ड लिंक, क्लासिक टेक, भायानेट, सुबिसु लगायत ६१ सेवा प्रदायकले आरटीडीएफ र रोयल्टी बुझाएन्

काठमाडौं । ६१ इन्टरनेट सेवा प्रदायकले सरकारलाई (ग्रामिण दूरसञ्चार विकास कोष) आरटीडीएफ र रोयल्टी बुझाएका छन् । आरटीडीएफ नबुझाउने वर्ल्ड लिंक, क्लासिक टेक, भायानेट, सुबिस लगायत २० सेवा प्रदायक छन् भने रोयल्टी नबुझाउनेमा २० सेवा प्रदायक रहेको प्राधिकरणले जानकारी दिएको छ । सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७९ ८० को आम्दानीमा आरटीडीएफ र रोयल्टी नबुझाएका हुन् । […]

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा रीना डंगोल नियुक्त

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छिन् । गत भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोललाई नियुक्त गरेको हो । असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरिनु । शपथ […]

टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन

काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको मूल्य रु १९,९९० राखिएको […]

नेपाल टेलिकमको चाडपर्ब विशेष भ्वाइस र डाटा सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई चाडपर्ब अफर २०८१ सुबिधा ल्याएको छ । टेलिकमले उपलब्ध गराएको दशै अफर  अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु रहेका छन्  यो अफर  असोज १३ देखि सुरु भएर आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछ  । टेलिकमले सार्बजनिक गरेको अफरमा साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराएको […]

विपद्दमा नागरिकलाई एनसेलको साथः निःशुल्क डेटा सेवा सहित पिडितलाई राहत उपलब्ध गराउने

काठमाडौं । असोज ११ र १२ गते देशभर आएको भारी वर्षाका कारण बाढी र पहिरोले विपद्मा  परेका नागरिकलाई  आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता महसुस गरी  एनसेललले  आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्दता जनाएको छ  । भारी वर्षाका कारण सृजना भएको यस […]