अप्टिकल फाइबर काटिएर अवरुद्ध भएको एनसेलको सेवा पुर्ण रुपमा सञ्चालनमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेवामा देखिएको समस्या समाधान भएको छ। अप्टिकल फाइबर काटिँदा एनसेलको सेवा अवरुद्ध भएको थियो। प्राविधिक टिमको प्रयासमा छोटो समयमा नै सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिएको एनसेलले जानकारी दिएको छ। अप्टिकल फाइबर काटिँदा आज दिउँसो करिब पौने चार बजेतिर एनसेलको सेवामा समस्या उत्पन्न भएको थियो। करिब दुई घण्टाको प्रयास पछि […]

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा बोल्दैँ मन्त्री गुरुङले […]

सुरक्षा कमजोरिका कारण इसेवा गुगल प्लेस्टोरबाट हटेको हैन: इसेवा

काठमाडौं । विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ […]

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइटमा समस्या आएको छ। बिहीबार नेपाल सरकार केही वेबसाइटमा डाउन भएको हो। के कारणले समस्या भएको भन्ने जानकारी पाउन सकिएको छैन। अर्थमन्त्रालय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय  लगायतको वेबसाइट नखुल्ने समस्या देखिएको छ।

इसेवा एप गुगल प्लेस्टोरमा फिर्ता

काठमाडौं । वालेट सेवा प्रदायक इसेवाको एप गुगल प्लेस्टोरमा फिर्ता आएको छ। यसअघि इसेवा एप गुगल प्ले स्टोरबाट हराएको थियो। नेपालको अग्रणी भूक्तानी सेवा प्रदायक मध्ये एक इसेवा एप गुगल प्ले स्टोरमा उपलब्ध नहुँदा प्रयोगकर्तामा अन्यौला छाएको थियो। एप प्ले स्टोरमा नदेखिए पनि डाउन लोड भएको एपले भने सामान्य रुपमा काम गरिरहेको थियो। अहिले कम्पनी आफैंले […]

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख  निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे । यो सहकार्यसंगै अब […]

‘टेक एक्स, २०२४’ सप्पन्न, १० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।  यही साउन १५ गतेदेखि २० गतेसम्म डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, अध्येयता, राजनीतिककर्मी तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ […]

रियलमी सी६१ : टफ एज स्टिल एन्ट्री-लेभल स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ । रियलमी सी६१ ले यसको छ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङको साथ नयाँ मानक सेट गर्दछ । ४८ महिनाको फ्लुएन्सी (४ वर्षको ल्याग फ्री प्रयोगको ग्यारेन्टी) भएकोले प्रयोगकर्ताहरूले अब ४ वर्षसम्म नयाँ फोन […]

कस्तो स्मार्टफोनहरुलाई अलराउण्डर भन्ने ?

काठमाडौं ।  सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ । अहिलेको आधुनिक युगमा ग्राहकहरु सुपथ मूल्यमा अधिकतम् सुविधा भएको स्मार्टफोनहरु खरिद गर्न चाहन्छन्। गेमिङ, […]

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरुलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको छ । लायन्स्गेट प्ले लायन्स्गेट ईण्डिया र स्टार्जबाट पाईने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको छ । […]