२०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित, गभर्नर महाप्रसाद अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् । उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज रहेको , मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न , भुक्तानी प्रणालीको सुदृढीकरण […]