गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा प्रभु बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले प्रभु बैंक बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट दिने भएको छ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सो सम्झेतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, बैंक कर्मचारी तथा […]