SKIP THIS

MLBL

सन नेपाल लाइफको सेयर मूल्य संयोजन

Prabhu

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य संयोजन गरेको छ । बिहीबार नेप्सेल २३.८ प्रतिशते बोनस पश्चयात सेयर मूल्य संयोजन गरेको हो । संयोजन पश्चयात सेयर मूल्य ४ सय ७० रुपैयाँ ९२ पैसा भएको छ । नेप्सेले अघिल्लो कारोबारको दिन ५ सय ८३ रुपैयाँको आधारमा सेयर मूल्य संयोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँग नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारबो खुल्ला हुनेछ ।

कम्पनीले जेठ ९ गते बुधबार अमृतभोग केटरर्स प्रा.लि कालिकास्थान, काठमाडौंमा सातौं वार्षिक साधारण सभा बोलाएको छ , सभा बिहान १० बजे देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार