जगंली वन्युजन्तको व्यवसायिक पालनामा निजी क्षेत्रलाई प्रोत्साहन गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममार्फत् काष्ठ जनको आयात कम गरिनेछ , कोष निर्माण गरी चुरे तराई संरक्षण गरिनेछ, वैकल्पिक कृषि खेती गरी जंगली जनवार संरक्षण गरिने छ, ठूला सडक छेउछेउमा फलफूलको विरुवा रोपिने छ , व्यवसायिक वन्युजन्त पालनाका निजी क्षेत्रलाई प्रोत्सहान गरिने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार