साइट क्लियर नभएका विकास आयोजना अघि नबढाउने घोषणा

काठमाडौं । सरकारले तयारी पुरा नभएका र प्रतिफल सुनिश्चित नभएका आयोजनाको काम अघि नबढाउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिकमार्फत सरकारले साइट क्लियर नभएका विकास आयोजना अघि नबढाउने घोषणा गरेको हो ।

आयोजनाको प्रगतिका आधारमा त्यस्ता आयोजनाहरु स्थगन वा खारेजको नीति लिइने सरकारले बताएको छ ।
यस्तै स्थानीय आयोजनाको अनुगमनका लागि जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार