उद्योगहरुमा चौथो पुस्ताको औद्योगिक अवधारणलाई प्रोत्साहन गरिने छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममार्फत् आगामी आर्थिक वर्षम उद्यमशीलतालाई प्रवद्र्धन तथा सहयोग गरिने छ , उद्यमशीलताको विकास र स्वरोजगरको विकास गर्ने , मेड इन नेपाल र मेक इन नेपाल कार्यक्रमलाई अगाडि बढाइने छ , फलाम लगायतका खानीहरुको विस्तृत प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन गरिने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार