काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् अन्त शुल्क टिकट, लाइसेन्स, हुलाक टिकट ,राहदानी स्वदेश मै छाप्ने बताइएको छ । यसका लागि प्रेसको स्थापना गरिने बताइएको छ । आमसञ्चारका लागि नीतिगत तथा कानुनी सुधार गरिने छ, सामाजिक सञ्जलालाई व्यवस्थित गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
एनसेलको १९औं वार्षिकोत्सवको अबसरमा एनसेल फाउन्डेसनको घोषणा २० करोड योगदान गर्ने
-
मनसुनी वायुको प्रभाव कायमै देशैभरी हल्का बर्षा हुन सक्ने
-
लोकसेवाले गर्यो शाखा अधिकृतको लिखित परिक्षाको नतिजा प्रकाशित (सुचीसहित)
-
३ करोड बढी दाबी भुक्तानी गर्यो आइएमई लाइफले
-
कुमारी बैङ्कका यी शाखाबाट साधारणलाई सुकिलो नोट सटही गर्न पाइने
-
पौने ८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा,सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ