केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय राजमार्ग मर्मत सम्भारलाई निरन्तरता दिने, पूर्व पश्चिम रेलमार्ग , केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने बताइएको छ  । काठमाडौं तराई रेलमार्गलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ । पानी जहाज नेपालसम्म आउने व्यवस्था गरिने  , विपद्को जोखिम वस्तीलाई स्थान्तरण गरिने  बताइएको छ । हुलाकी राजमार्ग वरपर अवासीय विकास गरिने ,भवन संघियता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहको विकास क्षमता विकास गरिनेछ , पोखरा लु्म्बिनी एकिकृत सवारी विकास गरिनेछ । फोहोरे प्रशोधन तथा पुन प्रयोगलाई जोड दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार