काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय राजमार्ग मर्मत सम्भारलाई निरन्तरता दिने, पूर्व पश्चिम रेलमार्ग , केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने बताइएको छ । काठमाडौं तराई रेलमार्गलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ । पानी जहाज नेपालसम्म आउने व्यवस्था गरिने , विपद्को जोखिम वस्तीलाई स्थान्तरण गरिने बताइएको छ । हुलाकी राजमार्ग वरपर अवासीय विकास गरिने ,भवन संघियता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहको विकास क्षमता विकास गरिनेछ , पोखरा लु्म्बिनी एकिकृत सवारी विकास गरिनेछ । फोहोरे प्रशोधन तथा पुन प्रयोगलाई जोड दिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
ढुंगेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
-
संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन
-
बाहुनडाँगीमा तरुल महोत्सव : तरुलबाट बनाइएको मम, पकौडा अवलोकनकर्ताको रोजाइमा
-
स्वास्थ्य बीमा ऐन संसोधन: अब हरेक तहमा सेवाप्रदायक संस्था रहने
-
आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मक : चेम्बर अफ कमर्स
-
इसेवाको १२ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश वितरण गरिने