शिक्षकको तलब अब मासिक रूपमै दिने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब हरेक महिना दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब अब मासिक रूपमा दिने घोषणा गरेका हुन् ।

अहिले शिक्षकहरूले त्रैमासिक रूपमा तलब पाउँदै आएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार