RE
Global College

अकबरे खुर्सानी महँगियो, आँपको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथातरकारी बजारमा हरियो खुर्सानीको मूल्य बढेको छ। ऋाज हरियो अकबरे खुर्सानीको भाउ १५४.७१ प्रतिशतले बढेको छ। आइतबार औसतमा १७६.६७ रुपैयाँ प्रति किलो कारोबार भएको अकबरे खुसार्नी सोमबारको मूल्य ४५० रुपैयाँ पुगेको छ।

आज आँपको भाउ घटेको छ। आइतबार औसतमा ८५ रुपैयाँ प्रति किलो कारोबार भएको मालदह आँप आज ६५ रुपैयाँमा र दसहरी आँप हिजो ९५ रुपैयाँमा कारोबार भएकोमा आज ७६.६७ रुपैयाँमा बिक्री भइरहेको छ।

तरकारीको मूल्य

NECO

Leave Your Comment

Related News