CLI

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको  २,१०५, ६७५  कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ । बिक्रिमा रहेको सो संस्तापक शेयर खरिद गर्न चाहने खरिद गर्न इच्छुकन शेयरधनी वा विद्यमान संस्थापक शेयरधनी बाहेकका व्यक्ति / संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको Fit & Proper Test को मापदण्ड पुरा हुने आवश्यक कागजात सहित आजको  १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा शेयर खरिद गर्नका लागि निवेदन दिनुब पर्नेछ ।

 

Leave Your Comment

Related News