CLI
Global College

मंगलबार सेयर बजार नखुल्ने

काठमाडौं । मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्ने यसदिन कारोबार नखुल्ने जनाएको हो । ‘नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको’ नेप्सेले बताएको छ।

 

Leave Your Comment

Related News